भिजिट भिषामा वैदेशिक रोजगारको नाममा ठगी, महिला पक्राउ

काठमाडौं- भिजिट भिषामा वैदेशिक रोजगारको लागि मानिस पठाउने भनि बिश्वास दिलाई रकम ठगी गर्ने काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्नेभोजपुर हतुवागढी गाउँपालिका-९की ३४ वर्षीया बिमला थापालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले गौशालाबाट सोमबारपक्राउ गरेको छ । काठमाडौंकोपिंगलास्थानस्थितकम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्नेबिमलाले धनुषा मिथिला बिहारी नगरपालिका-२ बस्ने मोहम्मद राईन र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा … Continue reading भिजिट भिषामा वैदेशिक रोजगारको नाममा ठगी, महिला पक्राउ